देश/प्रदेश Archives | Page 1664 of 2009 | Khabarhub Khabarhub

राष्ट्रियसभाका सांसदको लोगो नयाँ नक्सा अनुसार अध्यावधिक गरिने

काठमाडौं- राष्ट्रियसभाका सांसदको लोगो नयाँ नक्सा अनुसार अध्यावधिक गरिने भएको छ । आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जारी भएको नयाँ नक्सा अनुसार लोगो अध्यावधिक गर्ने निर्णय गरेको हो । बैठकमा नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय…