Live on
Your Voice, Your Power
सुनसरी- सुनसरी सदरमुकाम इनरुवामा साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गरिने भएको छ । इनरुवा नगरपालिकाले कोरोना संक्रमित बढेपछि साउन २६ सम्म बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो ।…