देश/प्रदेश « Khabarhub

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरेका छौं : ज्ञवाली

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनमा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिएका छन् । प्राधिकरणले काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्य सहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार…