Live on
Your Voice, Your Power
दमौली– जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तविरुद्ध १२ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकविरुद्ध सो कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई प्रहरीले पक्राउ गरेको थियो । मुद्दाको…