देश/प्रदेश « Khabarhub

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक पक्राउ

कपिलवस्तु- नेपाल-भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले जानकारी दिए । भारतबाट नेपाल आउँदै गर्दा सीमा क्षेत्रमा सो रकमसहित सोनारलाई पक्राउ गरिएको उनले बताए । सोनारको साथबाट हजार दरका एक सय…