देश/प्रदेश Archives | Page 1704 of 2005 | Khabarhub Khabarhub

तनहुँमा खोलाले बगाएर घाँस काट्न गएकी महिलाको मृत्यु

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ५ बाँदरकुनामा खोलाले बगाएर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ बाँदरकुना घर भएकी ३५ वर्षीया पञ्चमाया गुरुङ छन् । मंगलबार बिहान घर नजिकै घाँस काट्न गएकी गुरुङको सेती खोलाले बगाएर मृत्यु भएको हो । घाँस काट्न जाँदा खोलो पार गर्ने क्रममा गुरुङको मृत्यु भएको इलाका प्रहरी…