देश/प्रदेश « Khabarhub

बाँकेमा सलहको प्रकोप, किसान चिन्तित

बाँके- बाँकेमा सलहको ठूलो झुण्डले अन्नबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको नरैनापुर, डडुवा, बैजनाथ लगायतका क्षेत्रमा सलहको झुण्डले अन्नबालीमा क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ । बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै…