Live on
Your Voice, Your Power
काठमाडौं- सरकारको विरोध गर्दै राैतहटको गाैरमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन्। जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको घरमा भएको तोडफोड विरोधमा गाैरका युवाहरुले सडकमा उत्रेका हुन् । उनीहरुले सरकारले कोरोना भाइरसको संक्रमण तथा रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले सरकार विरोधी नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । गाैरका…