देश/प्रदेश « Khabarhub

ललितपुर महानगरले शुरु गर्यो गरीब र दैनिक ज्यालादारीलाई मेस

ललितपुर - ललितपुर महानगरपालिकाले गरीब, असहाय, दैनिक मजुदरी गर्ने श्रमिकका लागि खान खुवाउन मेस ( सामूहिक भोजन) सुरु गरेको छ । यो मेस लकडाउनको समयसम्मका लागि हो । यो मेस अहिले वडा नं ३ र १५ मा सुरु भइसकेको छ । अन्य वडाहरुमा आवश्यक सामान पु¥याइसकेको महानगरपालिकाले जनाएको छ । आवश्यक तयारी जतिसक्दो छिटो पुरा…