देश/प्रदेश « Khabarhub

क्वारेन्टाइनमा लैजाँदै गर्दा एक जनाको मृत्यु

बैतडी - बैतडीमा भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहार रहेका छन् । उनको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश…