Live on
Your Voice, Your Power
धनगढी– भारतको पिथोरागढस्थित धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई नेपाल ल्याउन सुरू गरिएको छ । झण्डै एक महिना क्वारेन्टाइनमा बसेका उनीहरूलाई उद्धार गरी नेपाल ल्यान सुरू गरिएको हो । गत चैत १३ गतेदेखि भारतीय भूमि धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपालीलाई उद्धार गरी आज (बिहीबार) बिहानैदेखि नेपाल ल्याउन थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले…