Live on
Your Voice, Your Power
कञ्चनपुर– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको त्रासका बीच किसानहरुलाई यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । कञ्चनपुरका किसान यतिवेला गहुँ काटनमा व्यस्त छन् । गहुँ काटन शुरु गरेपनि गहुँ थ्रेसिङ गर्नका लागि थ्रेसरको अभाव भएपछि उनीहरु सास्ती खेप्न बाध्य भएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरिएको लकडाउनका कारण केही ट्रयाक्टर…