Live on
Your Voice, Your Power
बनेपा– कामको खोजीमा करीब साढे २ महिना अगाडि काभ्रेको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिंग्या शरणार्थी परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन् । स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करीब ३४ जना मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको पनौती नगरपालिका–३ का वडाध्यक्ष ईश्वर थापाले…