Live on
Your Voice, Your Power
सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ज १ ज ७७७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा ६ जना घाइते भएका हुन् । घाइते हुनेमा धनुषाको सबैला नगरपालिका–४ पटेर्वा घर भएका २१ वर्षीय अनिल यादव लगायत छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याइएको…