Live on
Your Voice, Your Power
महेन्द्रनगर– कञ्चनपुरमा बन्दाबन्दी(लकडाउन)का बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरसका नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालयले केही दिनयता साना, मझौला र ठूला गरी निर्माणका कामलाई अनुमति दिएको हो । कञ्चनपुरका…