Live on
Your Voice, Your Power
दार्चुला– सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्मुलनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा व्याप्त यो प्रथा अन्मुलनका लागि गैरसरकारी संस्था पनि उत्तिकै ‘सक्रिय’ छन् । तर, अहिलेसम्म छाउपडी प्रथा अन्मुलनका क्षेत्रमा प्रभावकारी काम भएको देखिँदैन । दार्जुलाको अपिहिमाल गाउँपालिकाले छाउडपडी प्रथा अन्त्य गर्ने एउटा नयाँ जुक्ति निकाले छ…