देश/प्रदेश Archives | Page 1850 of 1851 | Khabarhub Khabarhub

भारतीय पक्षबाट ट्रेन्च निर्माण, नेपालका बस्ती डुबानमा पर्ने खतरा

काठमाडौं । धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोले ट्रेन्च निर्माण गरिरहेको छ । नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको टे«न्च बनाएको हो । यो टे«न्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ । सीमाछेउछाउमा कुनै पनि देशले अर्काे…