देश/प्रदेश « Khabarhub

लकडाउन प्रभावित मजदुरका लागि ‘फुड बैंक’ स्थापना

गलकोट– विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।…