Live on
Your Voice, Your Power
काठमाडौं – पुरातात्विक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा २ अर्ब ३९ करोड ६१ लाख खर्च भएको छ । भूकम्प गएको साढे चार वर्षमा ४ सय सम्पदाको निर्माण सम्पन्न भइसकेको छ । यो वर्ष थप १ सय ५० सम्पदाको पुनर्निर्माण हुने पुरातत्व विभागले जनाएको छ । विभागकाअनुसार सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा संरक्षण गर्न ३ अर्ब ६३ करोड…