देश/प्रदेश Archives | Page 1870 of 2048 | Khabarhub Khabarhub

ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला

बाँके- जिल्ला प्रहरी कार्यालय दाङले विप्लव समूले लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला पारेको छ । दाङ प्रहरीले जिल्लाको गढवा गाउँपालिका र कपिलबस्तुको शिवनगरको सिमा क्षेत्रमा रहेका केही बेवारिसे खाली गोठमा खानतलासी गरी लुकाई छिपाई राखेका अवस्थामा ५ थान अत्याधुनिक सर्ट मेसीन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त…