देश/प्रदेश Archives | Page 1883 of 1990 | Khabarhub Khabarhub

मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु

रसुवा– मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र हुन् । मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा भदौ १ गते आइतबार उनको मृत्यु भएको हो । उनको शव सोमबार बिहान ११.२० बजे रसुवागढी नाकाबाट…