देश/प्रदेश « Khabarhub

अमेरिकाबाट जारी भएको पासपोर्ट बोकेर नेपाल आएका इरानी पक्राउ

काठमाडौं- अमेरिकाबाट जारी भएको राहदानी (पासपोर्ट) बोकेर नेपाल आएका एक इरानी नागरिक पक्राउ परेका छन् । रिचर्ड जोसेफ लिन्डेकरका नाममा अमेरिकाले जारी गरेको ५९४२२३५३२ नम्बरको पासपोर्ट बोकेर नेपाल आएका इरानी नागरिक हसन गोल्कर रिजीलाई पक्राउ गरी फिर्ता पठाएको छ । उनी मलेसिया हुँदै मालिन्दो एयरलाइन्सबाट गत शनिबार नेपाल आएका थिए । उनलाई साधारण सोधपुछ गरेर…