देश/प्रदेश « Khabarhub

टुटल, पठाओमाथिको कारबाही जायज– ट्याक्सी व्यवसायी

काठमाडा‌ैं– ट्याक्सी व्यवसायीहरुले निजी सवारी साधनले यात्रु बोक्न सरकारले लगाएको प्रतिबन्ध जायज भएको बताएका छन् । अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको बताएका हुन् । अरुनै प्रयोजनमा दर्ता भएका…