देश/प्रदेश « Khabarhub

जग्गाको नक्सा बनाउन घुस दिने र घुस लिने दुवै जना पक्राउ

काठमाडौं– काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयका अमिन ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाएवापत लिएको ४ हजार घुससहित अमिन सुशील बुढाथोकी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले बुढाथोकीलाई घुस दिने जग्गाधनी कार्कीलाई…