देश/प्रदेश Archives | Page 1904 of 1989 | Khabarhub Khabarhub

आयातित खाद्यान्नको विषादी परीक्षण गर्न पाउनुपर्ने विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । रसायन शास्त्री निरञ्जन पराजुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक टिकाबहादुर कार्कीले आयातित खाद्यान्नको विषादी परिक्षणबारे सर्वसाधारणलाई विश्वास गर्न लायक बनाउन सरकारसँग आग्रह गरे । बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै रसायन शास्त्री पराजुलीले खाद्य प्रयोगशालाको उचित व्यवस्था गरेर…