देश/प्रदेश « Khabarhub

गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण खारेज गर्न माग

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले गोकर्ण रिसोर्टसगँको गरेको सम्झौता नवीकरण खारेज गर्न माग गरेको छ । विहीबार वज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सीले गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गाको पुरानो सम्झौता अवधि झण्डै ६ वर्ष बाँकी रहेको अवस्थामा अपारदर्शी ढङ्गबाट पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिएको भन्दै विरोध…