Live on
Your Voice, Your Power
रौतहट- रौतहटको गरुडास्थित एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् । विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन । सात कक्षादेखि नौ कक्षासम्म कक्षा रजिस्ट्रारमा नाम तलमाथी…