Live on
Your Voice, Your Power
काठमाडौं- यातायात व्यवस्था विभागले ठूलो भर्याङ शाखामा फारम भरेकाहरुको विहीबारसम्म तयार भएका स्मार्ट लाइसेन्स लिन अनुरोध गरेको छ । सो शाखामा स्मार्ट लाइसेन्सको फारम भरेकाहरुको हालसम्म बनेको स्मार्ट लाइसेन्सको सूची सार्वजनिक गर्दै विभागले आफ्नो नाम र लाइसेन्स नम्बर हेरेर बुझि लिन भदौ २९ गतेसम्मको समयसीमा तोकेको छ । लाइसेन्स प्रयोगकर्ताले फर्म भरेको लामो समयपछि स्मार्ट…