Live on
Your Voice, Your Power
काठमाडौं– चाडबाड नजिकिँदै जाँदा सरकारले बजार अनुमगनलाई पनि तीव्रता दिएको छ । कृषि विकास मन्त्रालयको अग्रसरतामा बुधबार काठमाडौंका विभिन्न मिठाई पसलहरुमा अनुगमन गरिएको हो । दशँै, तिहारजस्ता चाँडपर्वलाई लक्षित गरेर कृषि राज्यमन्त्री रामकुमारी चौधरी नेतृत्वको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाब र सजन गोथ मिठाई पसलको अनुगमन गर्यो । गुणस्तरीय खाद्य वस्तुको उत्पादन र बिक्री…