देश/प्रदेश « Khabarhub

७ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

मोरङ– हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा बिराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह पक्राउ परेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका-७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साहलाई कारोबारमा प्रयोग गरेको नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँ…