Live on
Your Voice, Your Power
काठमाडौं- मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग एक अध्ययनले देखाएको छ । ‘बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले नेपालमा किशोरीहरु उच्च मानव बेचबिखनको जोखिममा रहेका जनाएको हो । १८ वर्षमूनिका धेरै किशोरीहरु जोखिममा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । २६.३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष मानव बेचबिखनमो चपेटामा…