देश/प्रदेश « Khabarhub

भक्तपुरको कपास फ्याक्ट्रीमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी

भक्तपुर– भक्तपुरको गट्ठाघर नजिक सागबारी जाने बाटोमा एक कपास फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ । भक्तपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास जारी रहेको छ । भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको छ । बाहिरको आगो केहि नियन्त्रणमा आएपनि भित्र कपासमा लागेको आगो नियन्त्रणमा आउन बाँकी…