Live on
Your Voice, Your Power
काठमाडौं– अर्थमन्त्रालय अन्तर्गत दोस्रो ब्याचमा २० जना कर्मचारलीले भारतमा सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी तालिम लिइरहेका छन् । उनीहरुलाई इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ले तालिम दिइरहेको छ । तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको छ । कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको…