देश/प्रदेश Archives | Page 1968 of 2054 | Khabarhub Khabarhub

जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ

काठमाडौं– जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित श्रीकृष्ण गेस्टहाउसटबा दुर्लभ वन्यजन्तु कछुवासहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापाकै चारपाने  घर भएका २६ वर्षीय बिक्रम उप्रेती छन् ।