देश/प्रदेश Archives | Page 197 of 2015 | Khabarhub Khabarhub

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

ओखलढुङ्गा – गत आर्थिक वर्ष २०८०-८१ मा ओखलढुङ्गामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा 'फ्रिज' भएको हो । कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा 'फ्रिज' भएको का प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी…