देश/प्रदेश Archives | Page 1974 of 1975 | Khabarhub Khabarhub

दमकल र बस ठोक्किँदा ७ घाइते

नवलरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा बस र दमकल आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । कावासाेती नगरपालिकाकाे लु १ ग ३१० नम्बरको दमकल र काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८७९७ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् । बसमा सवारमध्ये ६ जना र दमकलमा सवार एकजना गरी…