देश/प्रदेश « Khabarhub

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार हुँदै

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक यही भदौ ४ र ५ गते काठमाडौंमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री एस जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र…