देश/प्रदेश Archives | Page 1999 of 2000 | Khabarhub Khabarhub

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’

काठमाडौं । सातैवटा प्रदेश सरकारहरु गठन भएको एक वर्ष पुग्नै लाग्दा मुख्यमन्त्रीहरु भने निरीह देखीन थालेका छन् । यसलाई नजिकबाट नियालीरहेका एक पुर्वप्रशासकले मुख्यमन्त्रीहरु हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेको बताउनुभएकाे छ। केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रुपमा प्रजिअलाई स्थापित गर्नेगरि कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकारहरु थप…