Live on
Your Voice, Your Power
ललितपुर– ललितपुर महानगरपालिकाले १८ महिनापछि पलेस्वाः पुखु निर्माण सुरु गर्ने निर्णय सार्वजनिक गर्दै पर्यटकको सवारी साधन पार्किङ स्थलको ढोकामा लगाएको ताला खोलेको छ । महानगर कार्यलय भवनको पछापट्टि रहेको करिब ५ रोपनी जग्गामा नः त्वाः सुधार समितिले साउन १ गतेबाट ताल्चा लगाएको थियो । असार महिनाभरी समितिले नै सो स्थानमा पार्किङ सञ्चालन गरेको थियो ।…