Live on
Your Voice, Your Power
काठमाडौं– हिन्दू नारीहरुको पर्व तीजको अवसरमा राजधानीको भृकुटीमण्डपमा महोत्सव शुरु भएको छ । महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ विहीवारबाट सुरु भएको हो । ५ दिनसम्म चल्ने उक्त मेलालाइ ‘तीज महोत्सव २०१९’ नाम दिइएको छ । प्रदर्शनीमा श्रंगारका सामानले झिलीमिली देखिएका छन् । विहीवारदेखि सुरु भएको मेलामा शुक्रवार…