Live on
Your Voice, Your Power
काठमाडौं–ललितपुरमा निर्माण गरिने भनिएको ५ वटा फ्लाइ ओभरको सम्भाव्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्म तयार हुने भएको छ । ललितपुर महानगरले फ्लाइओभरको सम्भाव्यता अध्ययन गत महिनादेखि नै सुरु गरिरहेको छ । हालसम्मको अध्ययन हेर्दा प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव दखिएको छ । महानगरले सम्भाव्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे सम्भाव्यता अध्ययन ‘ग्रीड इन्डिको मटेरियल टेस्ट जेभी’…