Live on
Your Voice, Your Power
बेनी– स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुल गर्ने २ जना पक्राउ परेका छन् । एनसेलको टावरमा आगजनी गर्ने तथा जनप्रतिनिधिसमेतलाई धम्क्याएर चन्दा असुली गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम घर भएका ४२ वर्षी कमान सिंह नकाल क्षेत्र र बाग्लुङ घर भएका ४४ वर्षीय बाबुलाव शक्य रहेका जिल्ला…