देश/प्रदेश « Khabarhub

धनगढी विस्फोट– घटनास्थलबाट प्रहरीले फेला पार्‍यो यस्ता सामाग्री

कैलाली– धनगढी उपमहानगरपालिका-४ स्थित निलम होटल बाहिर बिहीबार राति हाल नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । विष्फोटनामा परी गम्भीर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका-१ कैलाश बस्ने २५ वर्षीय रामबहादुर सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।…