देश/प्रदेश « Khabarhub

हाडनाताबाटै बलात्कृत हुन्छन् बालिका

काठमाडौं– पछिल्लो समय बालबालिकासम्बन्धी घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/६७ मा राष्ट्रिय बाल अधिकार परिषद्मा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा परिषद्ले गरेको एक अध्ययनमा सो अवधिमा ६५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन् । उक्त घटनामा एक हजार ८० बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी गत आवको अन्तिम…