देश/प्रदेश « Khabarhub

महाकाली अञ्चल अस्पतालमा आइसियू सेवा सञ्चालन भएन

भीमदत्तनगरः महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष (आइसियू )सेवा चार वर्ष सम्म पनि सञ्चालन नहुँदा विरामी मर्कामा परेका छन् । उक्त सेवा आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको हो। बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित आर्थिक वर्ष २०७१÷७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको थियो । “आइसियू…