देश/प्रदेश « Khabarhub

बाँकेमा चट्याङ लागेर पाँच गाई मरे

बाँके- बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभारमा चट्याङबाट पाँच वटा गाईको मृत्यु भएको छ । बुधबार वर्षासँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाईको मृत्यु भएको जानकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिए । उनका गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये पाँच वटा मृतावस्थामा फेला परेका थिए । चट्याङबाट…