देश/प्रदेश « Khabarhub

नेपालका दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान

काठमाडौं- जलविद्युत‍्को पहुँच नएभका नेपालका हिमाली र पहाडी गाउँहरूमा चीनले ‘ग्रामीण उज्यालो’ अभियान सञ्चालन गरेको छ । ‘ग्रामीण उज्यालो’ अभियानअन्तर्गत चीनका विभिन्न निकाय र राज्यबाट सौर्य बत्ती अनुदान दिन थालिएको हो । यस परियोजनाले नेपालका दुर्गम गाउँहरूमा सोर्य ऊर्जामार्फत् उज्यालो पुर्‍याइरहेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानरकारी दिइएको छ । सौर्य ऊर्जा अनुदान कार्यक्रममार्फत् गाउँलेहरूको…