देश/प्रदेश « Khabarhub

नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि

तनहुँ– वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो । त्यसैगरी, पाँच हजार ६७९ ले प्रतिलिपि लिएका छन्…