देश/प्रदेश « Khabarhub

यमनमा भएको आक्रमणमा एक सय मारिए

साना– साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समय एकसय जना मारिएका छन् । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको कारवाहीमा एकसय जना मारिएको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको हो । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको जनाइएको छ । हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले…