Live on
Your Voice, Your Power
सुर्खेत-जनता र जनप्रतिनिधिबीचको दूरी घटनाउन विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । ति कार्यक्रमले आम जनतालाई कति फाइदा पुग्ला भन्ने आँकलन नभएपनि कार्यक्रमको उद्घाटनको शैलीले जनप्रतिनिधिहरु चर्चित बन्ने गरेका छन्। सामान्य कार्यक्रमको उद्घाटन गर्न शीर्ष नेता तथा देशको कार्यकारी भूमिकामा रहेको व्यक्ति पुग्ने गरेको गुनासो बढिरहेका बेला एक प्रदेश मन्त्रीले फरक शैलीले कार्यक्रम उद्घाटन गरेपछि चर्चामा…